काठमाडौँ, पुष ६ । नेकपा भित्र पार्टी र संसदीय दल दुबैतिर बुहमतमा रहेको नेकपाको प्रचण्ड माधव सहुको सांसदहरुको भेलाले संसदको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गरेको छ । संसद विघटन अस्वीकार्य रहेको भन्दै नेकपाका सांसदहर...
बाग्मती प्रदेश

-
-
संसद विघटन संविधानमाथिको आक्रमण भएको ३ दलको निष्कर्ष, मिलेर प्रतिवाद गर्ने निर्णय
काठमाडौं, पुस ६ । संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्र...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा केन्द्रीय कमिटीको बैठक बोलायो, बैठक ९ बजे बस्ने
काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले पत्रकारहरूलाई जानकारी दिए । यसअघि नेकपाको आइतबार ...
-
संविधानविद्हरूले संसद विघटन गर्ने सरकारको निर्णयको संवैधानिक र कानुनी वैधता नभएको भनाई
काठमाडौं, पुस ६ । संविधानविद्हरूले संसद विघटन गर्ने सरकारको निर्णयको संवैधानिक र कानुनी वैधता नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले सोमबार आयोजना गरेको छलफलमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन । छलफलमा संवैधानिक कानुनका जानक...
-
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा निर्णय
काठमाडौं, पुस ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। राष्ट्रपतिद्वारा संसद बिघटन, २३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव गरेपछि ब...
-
संसद विघटन हुनु अगाबै प्रधानमन्त्रि बिरूद्द अविश्वास प्रस्ताव दर्ता
काठमाडौं, पुस ५ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि ...
-
राष्ट्रपतिद्वारा संसद बिघटन, २३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै ...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहान ९ : ४५ बजे मन्त्रीहरूलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्...
-
‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पहिलो उपाधि सुमी र विजुलाई
काठमाडौं, पुष ४ । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्क...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 217
- Next Page »

















