काठमाडौं, पुष १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमान...
बाग्मती प्रदेश

-
-
उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव समूहको दाबी
काठमाडौं, पौष १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगाय...
-
नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि
काठमाडौं,पुस११। नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका...
-
ओलिले मलाई जेल हाल्ने षड्यन्त्र गरिरहेछन: प्रचण्ड
काठमाडौं,पौष११। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई जेल हाल्ने षड्यन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन्। ओलीले आफ्ना सवै विरोधीहरुलाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आफु निकट केन्द्रीय समितिको बैठकमा बताए। ‘म लगायत हामी सवैलाई जेल हाल्ने षड्यन्त्र ओलीले गरिरहेका छन्’, केन्द्रीय सम...
-
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन
काठमाडौँ, पौष ११। वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको...
-
सरकारले राष्ट्रीय सभाको बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो
काठमाडौं, पुस ११। सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको हो। नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गर...
-
३ दिनको मौसम पूर्वानुमान : आंशिक बदली, बाक्लो हुस्सु लाग्ने
काठमाडौं पुस, ११ । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र स...
-
प्रचण्डलाई कमल थापाले भने-राप्रपाकै नियति भोग्न नपरोस्
काठमाडौं पुस, ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेक...
-
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद पुनर्गठन, ८ मन्त्री र १ राज्यमन्त्री थपिए
काठमाडौं पुस,१०। प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन...
-
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता, बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलायो
काठमाडौं, पुस १० । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ । नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न शुक्रबार चार बज...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 217
- Next Page »



















