काठमाडौं, पुस १० । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको ...
बाग्मती प्रदेश

-
-
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको स्पष्टौति
काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णय...
-
ओली समूहको प्रदेश भेला काठमाडौंमै, दोस्रो तहको नेताले सम्बोधन गर्ने
काठमाडौं, पुस ८, । नेकपाका केपी शर्मा ओली समूह बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ । हिजो बसेको के पी ओली समूहको बैठकले केन्द्रीय सदस्य भन्दा नी बहुमत सदस्य थपी महाधिवेशन समिति गठन गरे पछी ७ वटै प्रदेश कमिटीको भेला राख्ने निर्ण...
-
संसद विघटनको विरोधमा देशब्यापी आन्दोलन गर्ने कांग्रेसको निर्णय
काठमाडौं, पुस ८ । प्रधानमन्त्रिको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछी नेकपा लगायत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि ओलि प्रति रुष्ट छन । उक्त कदमको प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेक...
-
प्रचण्ड- माधव समूहले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो
काठमाडौं, पुस ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई ...
-
प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा प्रचण्ड चयन गर्यो
काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसला...
-
बेलायतमा नया कोरोना संक्रमण फैलीयो, बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
काठमाडौं, पुस ७ । सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति बैठकले बेलायतमा कोरोना संक्रमण निकै बढेको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो । बेलायतबाट यात्रा प्रस्थान...
-
नेकपा बिबादमा चीनको चासो, राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगिन् चिनियाँ राजदूत
काठमाडौं, पुस ७ । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनले चासो देखाएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिती, प्रधानमन्त्री बिरुद्ध भईरहेको सडक प्रदर्शन र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला चीनले राजदुतमार्फत चासो देखाएको हो । यसैक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भ...
-
बहुमत सदस्यबाट ओलीलाई करबाही माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं, पुस ७ । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राज...
-
नेकपा ओली समूहको बैठक सम्पन्न, प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त
काठमाडौं, पुस ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको बैठक बालुवाटारमा सम्पन्न भएको छ । उक्त बैठकबाट प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि ग...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 217
- Next Page »


















