राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन, राजतन्त्र ब्युताउने शाही युवा शक्ति केन्द्रिय अध्यक्षको उद्घोष (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  202 पटक हेरिएको

काठमाडौं, मंसिर २० ।  

राजतन्त्रको पक्षमा देशको प्रमुख शहरबाट आफ्नो आन्दोलनो शुरु गरेका राजतन्त्र समर्थकहरुको आन्दोलन आज देशको राजधानीमा पनि बिशाल जनसहभागिताका साथ राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् । देशभर असोभाििबक रुपमा शूरु भएको राजसंस्था पुनस्थापना सम्बन्धि आन्दोलन एक पक्षधर समेत रहेका शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्कासँग भिजन अनलाईन न्युजले बिषेश अन्तवार्ता समेत लिएको थियो । यसै क्रममा देशमा असख्यक मात्रामा रहेको राजनितिक दलले निकास दिन नसक्ने र भ्रष्ट्राचार मात्र मौलाएकोले राजाको पुर्नउस्थान जसरी पनि गर्ने बताएका थिए ।

शाही राष्ट्रिय युवा शक्तिका अध्यक्षसँग गरिएको बिषेश अन्तवार्ता :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार