प्रधानमन्त्री ओलीबिना नै सुरु भयो नेकपा स्थायी कमिटि बैठक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  300 पटक हेरिएको

काठमाडौं, मंसिर २१ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक निर्धारित समय भन्दा केही ढिला सुरू भएको हो । बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ । निकै कडा सुरक्षा व्यवस्थाका बिच बैठक सुरु भएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमै उपस्थित भएतापनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भने बैठकमा सहभागी नहुने ओलीका प्रेस विज्ञ रामशरण बजगाईले जनकारी दिए । प्रधानमन्त्रीको अनु्पस्थितीमा पनि स्थायी कमिटी बैठक भने सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार