पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि, कुल २ लाख ४१ हजार ९ सय ९५ संक्रमित पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  422 पटक हेरिएको

काठमाडौँ , २२ मंसिर ।  

गएको पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १४ नयाँ संक्रमित पुष्टि भएका छन् । आज ६ हजार २२० नमुनाको परिक्षण गर्दा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज एक हजार १४ जना नयाँ संक्रमित थपिए संगै हाल सम्म २ लाख ४१ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार