• नयाँ बर्ष २०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

    काठमाडौं, वैशाख १ ।   आजबाट बिक्रम संवत् २०७८ सालको नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नया...

  • प्रधानमन्त्रि ओलिद्धारा भोलि नयाँबर्ष २०७८ को अबसरमा देशबासीलाई सम्बोधन गर्ने

    काठमाडौं, चैत ३१ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले देशबासीको नाममा ...

  • सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ: सर्वोच्च अदालत

    काठमाडौं, चैत ३० ।    सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर स...

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित

    काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका...

  • माओबादी केन्द्रद्वारा गृहमन्त्रि बादललाई कारबाही, राष्ट्रियसभा पदबाट हटाईयो

    काठमाडौं, चैत २७ ।    नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी द...

  • सांसद पद गुमाएका चार मन्त्रिको पुन: नियुक्ति, आजै पद तथा गोपनियताको सपतग्रहण हुने

    काठमाडौं, चैत २७ ।    माओबादी केन्द्रको कारबाहीमा परी सांसद र मन्त्रि पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफा...

  • सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

    काठमाडौं, चैत २६ ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को संयुक्त बैठक बोलाएका हुन् । नेताहरुका अनुस...

  • एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज, मन्त्रि पद पनि नरहने

    काठमाडौं, चैत २६ ।   नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकबाट निजहरुलाई पदमुक्त भएको जानकारी गराएको हो । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार स...

  • कोरोना संक्रमणको बृद्धिसँगै काठमाण्डौँ बिश्वबिद्यालयले अनलाईन मार्फत कक्षा संचालन

    काठमाडौं, चैत २६ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट कक्षा संचालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो । स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्ज...

  • पत्रकार महासंघ धादिङ्गको मतपरिणाम सार्वजनिक अध्यक्षमा राजाराम शर्मा बिजयी

    धादिङ, चैत २६ ।  नेपाल पत्रकार महासंघ धादिङ शाखाको हिजो सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्ष पदमा राजाराम शर्मा निर्वाचित भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट शर्माले १०३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको हो । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भएको नि...