• सम्पुर्ण परीक्षा स्थगित गर्न सीसीएमसीको सरकारलाई सिफारिस

    काठमाडौं, वैशाख १२ ।      भारतमा कोरोना भाईरस कोभिड-१९ भयाबह हुदै जादाँ त्यसको जोखिम नेपालमा उच्च भएको छ । पुन नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि सरकार पुन लकडाउनको अबस्थामा पुगेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबार देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार ...

  • प्रधानमन्त्रिद्धारा नवनिर्मित धरहराको उद्घाटन सम्पन्न, भुकम्पको ६ बर्ष निजी आवासमा ९३ प्रतिशत उपलब्धि

    काठमाडौं, बैशाख १२ ।   बि.सं. २०७२ साल बैशाख १२ गतेको महाभुकम्पले भत्किएको भिमसेन थापाद्धारा निमार्ण गरिएको धरहराको प्रधानमन्त्रि के.पी शर्मा ओलिद्धारा एक औपचारिक कार्यक्रमका साथ समुद्घाटन गरिएको छ । आज महाभुकम्प गएको ६ बर्ष लागेको छ । ६ बर्षको अन्तरालमा हाम्रो धरहरा पुन ठढिएको छ । उक्त धरहरा भत्किंदा बाँच्...

  • कम्युनिष्ट एकतावद्ध हुन र प्रतिगमनको बिरुद्ध एकताबद्ध भई उभिन प्रचण्डको आव्हान

    काठमाण्डौं, बैशाख ९ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोह पार गर्दै अघि बढेको र कम्युनिष्ट पार्टी भित्रको विकृति विसंगतीलाई संघर्षको माध्यमबाट किनारा लगाईने...

  • जापान, चीन, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

    काठमाडौं, वैशाख ८ ।   सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र ९नो अब्जेक्सन लेटर० जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी...

  • नेकपा एमाले अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

    काठमाडौं, वैशाख ८ ।   प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार प...

  • सर्वोच्चमा बिचाराधिन सभामुख सापकोटा विरुद्धको मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं, बैशाख ८ ।   संघीय संसदका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ। सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आजको लागि तोकिएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, ह...

  • एनआरएनएद्वारा १० अर्ब को एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना

    काठमांडौ, बैशाख ७ ।  गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषण...

  • राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

    काठमाडौं, वैशाख ६ । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । सरकारले गत पुस ५ मा संस...

  • पार्टीबाट निष्काशित बादल पुनः गृहमन्त्रिमा नियुक्ति भई लिए सपथ

    काठमाडौं, वैशाख ५ । आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् । थापाले आइतबार साँझ राष्ट्रपति भण्डा...

  • चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको “जिन्दगी अझै जिउने” सार्वजनिक(भिडियो सहित)

    काठमाण्डौँ, बैशाख ३ ।   चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको नयाँ गीत "जिन्दगी अझै जिउने" बोलको गीत नयाँ बर्षको उपहाको रुपमा हिजो बेलुकि सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज ...