काठमाडौं, वैशाख २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालसम्म केपि ओलि इतरसंग कुनै पनि सहमति नभएको जनाएको छ । नेता नेपालले सामाजिक संजाल फेसबुकमा एक स्टेट्स लेखदै एमाले जोगाउन वार्ता र लकचता दुवै अपनाउने समेत बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् । ...
बाग्मती प्रदेश

-
-
एमालेको तर्फबाट बादल बने राष्ट्रियसभाको उम्मेद्वार, हेलिकोप्टर चढेर पुगे हेटौंडा
हेटौंडा, वैशाख २४ । हार्ने चुनावमा उमेद्वारी नदिने बताउदई आएका गृहमन्त्रि बादलले अन्तत राष्ट्रियसभाको उपनिर्वाचनमा भाग लिने भएका छन । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा ...
-
वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन
काठमाडौं, वैशाख २३ । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका प...
-
राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धनबाट डा.खिमलाल देवकोटालाई बादलको बिरुद्ध निर्वाचनमा उठाउने बिपक्षीको तयारी
काठमाडौं, वैशाख २२ । राष्ट्रियसभा २ सदस्यको लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका ओलि समुहलाई हराउने रणनितिमा लागेका बिपक्षी दलहरुले निर्वाचनमा गठबन्धन बनाउने भएका छन । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को उपे...
-
कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा दिन उपयुक्त हुने माधब समुहको निष्कर्ष
काठमाडौं , वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठानिक संरचना बनाउँदा पनि चासो नखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र ...
-
उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म
काठमाडौं, वैशाख २१ । कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुने पनि जनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बज...
-
प्रधानमन्त्रीले विश्वासको मत लिने, वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस
काठमाडौं, वैशाख १९ । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्...
-
आर्थिक वर्ष ०७८/७९ बाट लागु हुनेगरी श्रमिकहरुको मासिक तलव १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७८/७९ बाट लागु हुने गरी श्रमिकको मासिक पारिश्रम १५ हजार बनाइने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै सरकारले गत असारदेखि नै न्यूनतम पारिश्रमिक पुनरावलोकनको लागि सरकारले सहजीकरण गरेको पनि सुनाए । यस वर्ष ...
-
कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि
काठमाडौं, वैशाख १८ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...
-
भारतसँग जोडिएका २२ नाका बन्द गर्न सीसीएमसीको सरकारलाई सिफारिस
काठमाडौं, बैशाख १८ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका सबै नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकले उक्त सिफारिस गरिएको हो । नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडि...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 217
- Next Page »


















