काठमाडौं, वैशाख ३१ । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन पर...
बाग्मती प्रदेश

-
-
प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे, आझै पदभार ग्रहण गर्ने
काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बताएकाृ छ। शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७...
-
प्रधानमन्त्रिमा के पि शर्मा ओलि पुन नियुक्त, सपथ ग्रहण भोलि
काठमाडौं, वैशाख ३० । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह...
-
कांग्रेस माओबादी नया सरकार गठन गर्न असफल, पुन:ओलि नै प्रधानमन्त्रि
काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विव...
-
सरकारलाई महामारीमा सत्ता र भ्रष्टाचारमा होईन जनताको स्वास्थ्यमा ध्यान दिन निगम हुँमागाईको ध्यानाकर्षण
काठमाण्डौँ, बैशाख ३० । कोभिड -१९ महामारीको दोस्रो लहर संगै नेपाल यतिबेला आक्रान्त अवस्थामा छ !अस्पताल,अक्सिजन,बेड,आई.सि.यु,भेन्टिलेटरहरूको अभावले धेरै मानिसहरूको ज्यान गईरहेको छ भने कहिले सम्म यो क्रम रहने हो र अझै कतिले अकालमा ज्यान गुमाउनुपर्ने हो कुनै टुंगो छैन ! अधिकांस अस्पतालहरूले अक्सिजन समेत नभएको र थ...
-
प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता रामेश्वर थापाको घरमा सुरु
काठमाडौं, वैशाख ३० । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका ब...
-
सगरमाथा आरोहणका क्रममा दुई पर्वतारोहीको निधन
काठमाडौं, वैशाख ३० । सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आधार शिविरबाट आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ । उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठ...
-
नेपाल समुहका चार नेता माथिको कारबाही फिर्ता लिने एमालेको निर्णय, नेपाल र ओलि बिच भेटवार्ता समय तय
काठमाडौं, वैशाख ३० । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फुकुवा गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य वि...
-
कोरोना संक्रमण उपचारको क्रममा निधन भएका एमाले नेता चौलागाँईको पशुपति आर्यघाटमा अन्तेष्टि
काठमाडौं, वैशाख २९ । कोरोना संक्रमणबाट हिजो निधन भएको नेता चौलागाँईको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादु...
-
कोरोनाको दर्दनाक अवस्थामा पनि कुकुर-बिरालोको खेल खेलिरहने कति संबेदनाहीन हाम्रो राज्य:-राधा पोखरेल
काठमाण्डौँ, बैशाख २९ । नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो २२५ मृत्युको संख्याले देखाउँछ । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने धेरै जसो अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरिसकेका छन् । १५ दिनअघि अस्पतालको ...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 217
- Next Page »


















