• गृह मन्त्रालयद्धारा पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा (सूचीसहित)

    काठमाडौं, बैशाख २९ ।   कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। ...

  • चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन मध्य ४ सय वटा अक्सिजन सिलिन्डर काठमाण्डौँ आयो

    काठमाडौं, वैशाख २८।   चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याए...

  • उपत्यकामा जेठ १३ गतेसम्म थप निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय

    काठमाडौं, वैशाख २८ ।   काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संय्क्त बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाहरु बाहेकका सबै निर्माण कार्य...

  • बहुमतको सरकार गठनको लागि राष्ट्रपतिको आहृवान

    काठमाडौं, वैशाख२७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश ग...

  • नेपालमा अहिलेसम्मकै कोरोना मृत्यदुर उच्च, १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

    काठमाडौ, वैशाख २७ ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । १८ हजार ...

  • नेपाल झलनाथ समुहका सांसद आजको संसद बैठकमा उपस्थित नहुने, राजिनामा पनि नदिने

    काठमाडौं, वैशाख २७ ।   नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए । माधब झलनाथ समुह संसद बैठकमा ...

  • कोरोना संक्रमणका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौँ, वैशाख २७ ।   यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गर...

  • माधव–झलनाथ निकट सांसदहरुको बैठक संसद भवनमा सुरु

    काठमाडौंं, वैशाख २७ ।  नेकपा९एमाले० माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । हिजो बेलुकिबाट पार्टी एकतालाई सहज बनाउन र जेठ २ मा फर्कनको लागि थप १...

  • ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टाको समयसिमा, ९ बजेपछि कठोर निर्णय लिने नेता भट्टराईको भनाई

    काठमाडौं, वैशाख २६ ।   नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय थप दिएका छन् । बिभिन्न चरणमा भएको पार्टी पंक्तिमा भएको छलफलबाट अझै सहमति नजुटेपछि पुन १३ घण्टाको समयसिमा थप गरिएको बताएको छ । दुबै पक्ष आ–आफ्नो अ...

  • कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

    काठमाडौं, वैशाख २४ ।   कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको अबस्थामा मृत्युदर उच्च बन्दै गईरहेको छ । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गत...