नेपालमा अहिलेसम्मकै कोरोना मृत्यदुर उच्च, १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  586 पटक हेरिएको

काठमाडौ, वैशाख २७ । 

कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।

१८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, सोही अवधिमा चार यस्तै, सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हजार ९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार