काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...
बाग्मती प्रदेश

-
-
प्रधानमन्त्रीद्वारा नेपाललाई ‘स्पुतनिक–भी’ उपलब्ध गराउन रुस सरकारलाई आग्रह
काठमाण्डौँ, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गर्नुभएको छ । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो...
-
खानेपानीमन्त्री मणि थापा सहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण
काठमाडौं, वैशाख १७ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले...
-
उपत्यकामा थप १५६१ सहित देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, वैशाख १६ । पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपति पुनको आग्रह
काठमाडौं, बैशाख १६ । नेपालमा दोस्रो पटक पुनः कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न जनतालाई अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गर्नुभएक...
-
कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, नर्भिक हस्पिटलको आईसियुमा सारियो
काठमाडौँ , बैशाख १६ । भारतको धार्मिक मेलामा सहभागी भई फर्किए लगत्तै कोरोना संक्रमित पाईएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था गंभीर बनेको छ । उनलाई शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखि...
-
मुख्यमन्त्रि पौडेलद्धारा वाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिए
हेटौंडा, वैशाख १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्य...
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना
काठमाडौं, बैशाख १४ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्। मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनी...
-
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, सार्वजनिक र निजि यातायात पनि बन्द
काठमाडौं, वैशाख १३ । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । वैशाख १६ गतेदेखि सार्वजन...
-
सिसिएमसीको सिफारिसमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, वैशाख १२ । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 217
- Next Page »



















