ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टाको समयसिमा, ९ बजेपछि कठोर निर्णय लिने नेता भट्टराईको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  433 पटक हेरिएको

काठमाडौं, वैशाख २६ ।  

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय थप दिएका छन् । बिभिन्न चरणमा भएको पार्टी पंक्तिमा भएको छलफलबाट अझै सहमति नजुटेपछि पुन १३ घण्टाको समयसिमा थप गरिएको बताएको छ । दुबै पक्ष आ–आफ्नो अडानमा अडिग भएको कारण सहमति नभएको पनि छलफलमा सहभागि नेताहरुले जनाएको छ ।

भोलि बिहान ९ बजेसम्म पनि पार्टीलाई २०७२ जेठ २ मा नफर्किएमा, एक पक्षलाई तर्साउने, थर्काउने धाकधम्कि दिने गरेमा हामि कठोर निर्णय लिने पनि नेपाल पक्षका नेता योगेश भट्टराईले बताएको छ । सांसदहरुको बैठकले भोलि २७ गते बिहान ९ बजेसम्मको समय दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार