एमालेको तर्फबाट बादल बने राष्ट्रियसभाको उम्मेद्वार, हेलिकोप्टर चढेर पुगे हेटौंडा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  408 पटक हेरिएको

हेटौंडा, वैशाख २४ ।   

हार्ने चुनावमा उमेद्वारी नदिने बताउदई आएका गृहमन्त्रि बादलले अन्तत राष्ट्रियसभाको उपनिर्वाचनमा भाग लिने भएका छन । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् ।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार