मोडल तुलशा कटुवालको तीज फोटो सेशन

Model Tulasha Katuwal

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1500 पटक हेरिएको

काठमाण्डौ भदौ २०। नेपाली कला क्षेत्रका चर्चित मोडल तुलशा कटुवालको २०७६ सालको तीज पारिवार र साथीसंगीसँग रमाईलो नाचगान गरेर बितेको बताउनु हुन्छ । बिगत लामो समय देखि कलाकारीता क्षेत्रमा सक्रिय लागेकी मोडल तुलशा कटुवाल पछिल्लो समय भने देखिएका छैनन्।

भिजन अनलाईन न्यूजले अन्तवार्ताको लागि टेलिफोन सम्पर्क गर्दा अहिले पारिवारिक जिम्मेवारीमा व्यस्त भएकोले कलाकारितामा समय दिन नभ्याएको बताउने मोडल तुलशा कटुवाल केही समय पछि पुन कलाकारितामा नै फर्कने बताउनु हुन्छ । कलाकार तथा मोडल तुलशा कटुवालको तीज फोटो यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार