• श्रीलंका पुलिसमाथि ५–१ गोल अन्तरले त्रिभुवन आर्मीको शानदार जित

    काठमाडौं, चैत २५ । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफम...

  • नब गायिका सुनिता बिसिको ” फुलबारी फुल” बजारमा (भिडियो सहित)

    काठमाडौं, चैत २५ ।   फुल बारीमा फुल गीत बजारमा आएको छ नब गायिका सुनिता बिसी र गोबिन्द पौडेलको स्वरमा रहेको यो गीत बजारमा आएको हो यो गीतको लय सब्द पनि गोबिन्द पौडेलको रहेको छ भने भावना म्युजिक सोलुसनबाट गीत बजारमा आएको हो । बगैचामा सयौ फुल फुलेको एउटै फूलमा यो नजर डुलेको फूलबारीमा फुल छ जुन फूलमा रस पाउछ ...

  • सुनिता खडकाको स्वरमा मसानघाट बजारमा(भिडियो सहित)

    काठमाडौं, चैत २४ ।  नव गायिका सुनिता खड्काले वियोगान्त लोक दोहोरी गीत मसान घाट बजारमा ल्याएकी छन् । गायिका खड्काको आफ्नै शब्द रहेको उक्त गीतमा गायक राजन विसीले संगीत भरेका छन्। “मेरो जिवन रोएरै मर्ने भो, तिम्रो सिउँदो अर्कैले भर्ने भो, तिम्लाई डोली चढाई ल्याउँदा मोटर बाटामा, मलाई शंख फुकेर लैजान्छन्, जला...

  • कांग्रेसले माग्यो प्रधानमन्त्रि ओलिको राजिनामा, आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय

    काठमाडौं, चैत २० ।   प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनबारे अलमल अन्त्य गरेको हो । आफूले विघटन गरेको संसद अदालतबाट पुनस्...

  • नेपालबाट हराएको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

    काठमाडौं चैत २० ।   अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्...

  • राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी बितरणको आज औपचारिक उद्घाटन

    काठमाडौं, चैत २० ।   मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । मेलम्चीको पानी वितरण समारोह...

  • “ग्लोबल एनआरएनए सिंगिङ रियालिटि सो” आयोजना गर्दै, यस्तो छ प्रतियोगी छनोट प्रक्रिया

    काठमाण्डौँ, चेत्र १९ ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द...

  • एमाले अध्यक्ष ओलीद्धारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन

    काठमाडौं, चैत्र १९ ।   नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरु दुवै नेतालाई ६ महिना निलम्बन गरिएको जनाएको छ । दुवै नेताले यसअघि स्पष्टीकरण बुझाएका थिए । ओलीले तीनदिनभित्र पुनः स्पष्टीकरण दिन भने पनि उनीहरुले बुझाएका थ...

  • एमाले र माओवादी केन्द्र ब्युँताउने फागुन २३ को आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला

    काठमाडौं, चैत १९ ।   सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । हिजो नेकपा माओबादि केन्द्रका अध्यक्ष दय पुष्पकमल दाहाल स्वयम मुद्दा पुनरावलोकन सनबेदन लिई सर्वोच्च पुगेका थिए तर सर्वोच्चले पुनरावलोकन गर्न अस्वीकार गरेको हो । प्रधानन्यायाधीश ...

  • भाईरल चियावालीको पहिलो म्युजिक भिडियो कफि खाँउ कि चिया सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौँ, चैत्र १७ ।   काठमाण्डौँ स्थित कलंकीमा बिहान बिहान बस तथा माईक्रोमा चिया भेचिहिढ्ने नुवाकोटकी ‘चियावाली’ सृष्टी तामाङको कथामा आधारित लोक गीतको भिडियो सार्वजनिक भएको छ । हालै समाजिक सञ्जालहरुमा भाइरल भएकी ‘चियावाली’ सृष्टी तामाङ समेतले अभिनय गरेको गीत ‘कफी खाउँ कि चिया’ को भिडियो सार्वजनिक भएको ह...