काठमाडौं, चैत १६ । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । खेलमा नेपाल सुरुवातद...
बाग्मती प्रदेश

-
-
चीन सरकारको अनुदानमा उपलब्ध कोरोना भ्याक्सिन काठमाडौं आईपुग्यो, राजदुत यान्छीद्धारा मन्त्रि त्रिपाटीलाई हस्तान्तरण
काठमाडौं, चैत १६ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठील...
-
धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
लन्डन, चैत्र १६ । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन छन् । उक्...
-
कोरोनाको बाबजुद काठमाडौंमा होलीको उल्लास (फोटो फिचर)
काठमाडौं, चैत १५ । कोरोना महामारीका बिच रङहरुको पर्व फागुपूर्णिमा ९होली० आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भोलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् ।...
-
धादिङ्ग समाज जापानको चौथो महाधिबेशन सम्पन्न,अध्यक्षमा दिनेश लोहनी सर्वसम्मत
जापान, चैत्र १५। प्रदेश ३ अन्तर्गत धादिङ जिल्लाका विभिन्न स्थानहरुबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको चौथों अधिवेशन औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जापानको टोक्यो शहरमा मार्च २८ तारिख आइतबार अनलाईन तथा भौतिकरुपमा दुवै माध्यमबाट...
-
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं, चैत १३ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो ।...
-
नेपालबाट जापान आउनको लागि केहि प्रक्रिया पुरा गर्नुपर्ने, भिषा सकिएकाहरुले नयाँ COE लिनुपर्ने
काठमाण्डौँ, चैत्र ११ । नेपालस्थित जापानी राजदुताबासले जापान प्रबेशमा थप कडाई गरेको छ । मङ्गलबार एक सुचना जारी गर्दै केहि प्रक्रिया पुरा गरेमा मात्र जापान प्रबेश गर्न पाईने भएको छ । जापान प्रबेशको लागि बिदेशी नागरिकहरु पुन प्रबेशको अनुमति पाएका ब्यक्ति बाहेक ले भिसाको लागि आबेदन दिनुपर्ने उल्लेख गरिएको छ ...
-
ट्याक्सी चालकद्धारा पठाओ चालक पिटिए, कम्पनीको ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध
काठमाडौं, चैत्र १०। अफलाइन ट्रिप गरेको तथा कम्पनीको प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर) का कारण असुरक्षा बढेको भन्दै पठाओ राइडरलाई प्रोटेक्टिभ गेयर लगाउन प्रतिबन्ध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कम...
-
राष्ट्रपति भण्डारी र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेट, द्विपक्षीय सम्झौता पनि हुने
बंगलादेश, चैत्र ९ । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका वि...
-
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, चैत ८ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनःबढेसँगै सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको ...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 217
- Next Page »



















