नब गायिका सुनिता बिसिको ” फुलबारी फुल” बजारमा (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  301 पटक हेरिएको

काठमाडौं, चैत २५ ।  

फुल बारीमा फुल गीत बजारमा आएको छ नब गायिका सुनिता बिसी र गोबिन्द पौडेलको स्वरमा रहेको यो गीत बजारमा आएको हो यो गीतको लय सब्द पनि गोबिन्द पौडेलको रहेको छ भने भावना म्युजिक सोलुसनबाट गीत बजारमा आएको हो ।

बगैचामा सयौ फुल फुलेको एउटै फूलमा यो नजर डुलेको फूलबारीमा फुल छ जुन फूलमा रस पाउछ तेही भमरा डुल्छ जस्ता सब्द रहेको गीतको निकै राम्रो भिडियो बनेको छ ।

अहिले पछिल्लो समयका ब्यस्त निर्देसक तथा कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने दिपक बिष्टको सम्पादन रहेको छ ।

सबैको मनमा बस्न सफल गाएक सर्जक डान्सर सफल कलाकार प्रकाश सपुत अनि गरिमा शर्माको अभिनय रहेको उक्त गित दर्शक स्रोताको चाहना अनुसारको रहेको निर्माण टिमले जनाएको छ भने दर्शकले रुचाउनेमा बिश्वस्त रहेको समेत बताए साथै निकै राम्रो भिडियो बनेकोले एक पटक हेरेर प्रतिक्रिया दिनुहुन समेत निर्माण टिम अनुरोध गर्दछ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार