प्रधानमन्त्रि ओलिद्धारा भोलि नयाँबर्ष २०७८ को अबसरमा देशबासीलाई सम्बोधन गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  452 पटक हेरिएको

काठमाडौं, चैत ३१ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार