काठमाडौं, बैशाख २३ । निको भएर घर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखम...
बाग्मती प्रदेश

-
-
अपहरण नगरेको भन्दै श्रेष्ठ, बस्नेत र सर्वेन्द्रले दिए मानब अधिकार आयोगमा ऊजुरी
काठमाडौं, बैशाख २२ । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको...
-
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं, बैशाख २१ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यस अघि आइतबार नै मन्त्रालयले बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिन...
-
नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं, बैशाख २१ । नेपालमा एकैदिन १० जना ब्यक्तिमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालग...
-
सरकारले बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्यो
काठमाडौं, वैशाख २१ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले...
-
बामदेबलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय, स्थाई समितिको बैठक बैशाख २५ गते बोलायो
काठमाण्डौं, बैशाख २० । नेकपा भित्र देखिएको विभाजन र अंतरसंघर्षका बिच आज सचिवालय बैठक बसेको थियो । नेपकाका अध्यक्ष तथा प्रधानमन्त्रि समेत रहेका के.पि शर्माले एकाएक दुई अध्यादेश मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपतिबाट जारी गराएपछी उत्पन्न बिबादले उग्ररूप लिए पछी पार्टी भित्र र बाहीर प्रधानमन्त्रि ओलिको ति...
-
नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं、बैशाख १९ । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्। रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्...
-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश (भिडियो सहित)
काठमाडौं, बैशाख १९ । मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको...
-
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल जापान सरकारको उत्कृष्ठ बिभुषणबाट बिभुषित हुदैँ
जापान, बैशाख १८ । जापान सरकारद्धारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ठ बिभुषणबाट नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल बिभुषित हुने भएको छ । नेता पौडेल जापान सरकारद्धारा प्रदान गरिन लागेको ग्राण्ड कोरडोन अफ दि अर्डर अफ दि राईजिन सन नामको बिभुषणबाट बिभुषित हुन लाग्न् भएको हो । उहाँ जापान सरकारले प्रदान गर्ने ...
-
नेकपाको बिबाद उत्कर्षमा, बामदेबलाई प्रधानमन्त्रि बनाउने ओलिको प्रस्ताव
काठमाडौं, बैशाख १७ । नेकपा भित्र देखिएको बिबाद उत्कर्षमा पुगेपछि बुधबार बेलुकि नेकपाको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय...

















