बिराटनगर, बैशाख २८ । नेपालमा थप दुई जनाले कोरोना जीतेका छन् । बिराटनगरको कोशी अस्तालमा उपचार गराईरहेका दुई जनाले कोरोना जीत्न सफल भएका हुन् । यो सगैँ कोरोनाबाट निको हुनेको संख्या ३२ पुगेको छ । यस अघि शुरुमा ६ जना र पछि ८ जना गरी १४ जना डिस्चार्ज भएका थिए । प्रदेश एक बाट मात्रै १६ जना स्वास्थ्यलाभ लिई डिस्चार...
बाग्मती प्रदेश

-
-
नेपाली भूमीमा हस्तक्षेप नगर्न नेकपा दुई अध्यक्षको भारतलाई चेतावनी
काठमाडौं, बैशाख २७ । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइ...
-
नेपाली भूमि भित्र बिना सहमति कुनै पनि गतिबिधि नगर्न भारतलाई नेपालको ध्यानार्षण
काठमाण्डौ,बैशाख २७ । नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्याएकाे विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले नेपाली भूमि हुँदै सडक खनेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर...
-
सिंहदरबार अगाढि प्रदर्शनको क्रममा प्रहरीमाथि हातपात गर्ने चिनिया नागरिक भिभो कम्पनीको कन्ट्री डाईरेक्टर
काठमाडौं, बैशाख २७ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा लकडाउनको समयमा स्वदेश फर्कन पाऊँ भन्दै प्रर्दशन गर्ने क्रममा चिनिया नागरिकहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । सो क्रममा नेपाल प्रहरीमाथि हातपात गर्ने एक चिनिया नागरिक नेपालस्थित भिभो मोबाइलका 'कन्ट्री म्या...
-
नेपालको उदयपुर, कपिलबस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं, बैशाख २७। तथ्यांकमा काेराेना - नेपाल नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्...
-
संघिय सांसद तथा कर्मचारीहरूको कोरोना परीक्षण, रिपोर्ट सबैको नेगेटिभ
काठमाडौं, बैशाख २६। संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीहरुको कोरोना भाईरस (कोभिड–१९) को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेग...
-
कपिलबस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो
काठमाडौं, बैशाख २५। कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स...
-
दुई भारतीय नेपाल छिर्न खोज्दा गोलि चल्यो, बारा स्थित सिमा क्षेत्र तनावग्रस्त
बारा, बैशाख २५। लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुई...
-
लकडाउन जेठ ५ गतेसम्म बढाउने सरकारको निर्णय
काठमाडौं,बैशाख २४ । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो...
-
२ महिने शिशु सहित १७ जना संक्रमित थापियो, संक्रमित संख्या ९९ जना पुग्यो
पर्सा, बैशाख २३ । नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण...



















