काठमाडौं, बैशाख ३१ । नेपालमा बुधबार फेरि थप २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी बिज्ञप्ति अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भ...
बाग्मती प्रदेश

-
-
काठमांडौ र भक्तपुर सहित थप २६ जना नया संक्रमण पुष्टि, संक्रमित संख्या २१७ पुग्यो
काठमाडौं, बैशाख ३० । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी बिज्ञप्ति अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिला...
-
कपिलबस्तुको एक स्वास्थ्यकर्मी सहित ४ पत्रकारमा समेत कोरोना संक्रमण देखियो, स्वास्थ्यकर्मिहरू त्रसित
कपिलवस्तु, बैशाख ३०। तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट भने नेगेटिभ आएको जनाएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहर...
-
नेपालमा आज एकै दिन ५७ जनामा नया कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १९१ पुग्यो
काठमाडौं, बैशाख ३० । नेपालमा आज एकै दिन ५७ जनामा नया कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितहरुको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स...
-
ललितपुर जावलाखेलकी कन्चन अमात्य अमेरिकामा शाही सम्मान साथ मानवता सेवा पुरस्कारबाट सम्मानित
अमेरिका, बैशाख ३० । ललितपुरको जावलाखेल स्थाई घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्रदान गरीएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान दिएको हो । सम्भवत उनी यो सम्मान पाउने पहिलो...
-
कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १३४ पुग्यो
काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या मात्र २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
-
लिपुलेकबारे सरकारले भारतीय राजदुत मार्फत भारतलाई दियो “कूटनीतिक नोट”
काठमाडौं, बैशाख २९ । नेपाल सरकारले लिपुलेकबारे भारतलाई कूटनीतिक नोट हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार भारतीय राजदूत विनय महोन क्वात्रालाई मन्त्रालय मै बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा भार...
-
अमेरिकन आईडलको टप ७ मा पुगे दिवेश पोखरेल, फाइनल अर्को साता १७ मेमा हुने
अमेरिका, बैशाख २९ । काठमांडौको रबिभवन स्थायी घर भएका नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । दिवेश बिगत २०१४ देखि अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएकाछन । भोटिङका ...
-
कपिलबस्तुको यशोधरा र बुद्धभुमीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
काठमाण्डौँ, बैशाख २९ । नेपालमा थप दश जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७, १० निबासी बर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षका पुरुषहरु र १ जन...
-
तत्काल ओ.पि.डि सेवा संचालन गर्न सरकारद्धारा अस्पतालहरुलाई निर्देशन
(more…)...


















