बाग्मती प्रदेश – Page 136 – Vision Online News
Sunday May 3, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय, निजी सवारी साधन चलाउन पाईने

    काठमाण्डौ, असार १६ ।    सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने भएको छ । जस अनुसार लामो समय देखि जारी हवाई उडान बन्द र सीमा बन्द साउन ७ गते सम्म नै कायम रहने छ । मन्त्रिपरिषद्को गएराति राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ...

  • पछिल्लो २४ घण्टामा थप ४७६ जना संक्रमण पुष्टिसंगै कुल संक्रमित संख्या १३ हजार २४८ पुग्यो

    काठमाडौं, असार १५ ।   पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप एकको मृत्यु स्वा...

  • सुस्मिताको हत्यारा सार्वजनिक, नन्द, सासुससुराले क्रुरुरता पुर्बक हत्या गरेको प्रहरीको निष्कर्ष

    मकवानपुर, असार १५ ।  हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ सुर्यचोककी सुस्मिता क्षेत्री थापाको क्रुरतापुर्वक हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्न रहेको भन्दै उनको ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, जेठि नन्द दुर्गा कार्की,...

  • ललितपुरको स्टार अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, निधन हुनेको संख्या २९ पुग्यो

    काठमाडौं, असार १५ ।    ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले पत्रकारहरूलाई ज...

  • भारतको ईसारामा सरकारबाट हटाउने खेल शुरू भयो: प्रधानमन्त्रि के.पि शर्मा ओलि

    काठमाडौं , असार १४ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । पछिल्लो समय पार्टी भित्र र बाहिरबाट चौतर्फ़ी घेराबन्दीमा परेको ...

  • पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२,७७२ पुग्यो

    काठमाण्डौं, असार १४ ।   नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज थपिएका मध्य एक सय ५ महिला रहेको छन भने बाँकी पुरुष रहेको स्वास...

  • समसामयिक बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्दै

    काठमाडौं, असार १४ ।    नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे आवश्यक छलफलको लागि पदाधिकारी बैठक बसेको हो । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन...

  • नेपाल पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपियो, कुल संक्रमित संख्या १२ हजार ३०९ पुग्यो

    काठमाण्डौं, असार १३ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन भने पुरुष ४ सय ३४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र  ...

  • भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीमा सलह किरा देखियो, मन्त्रालयद्वारा आकस्मिक जुम मिटीङ डाक्यो

    काठमांडौ, असार १३ ।  नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो। ‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी गराए ऊहाले भ...

  • कोरोना संक्रमणका कारण कैलालीको ५० बर्षिय पुरुषको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु

    चितवन, असार १३ ।  चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । उनि फोक्सोको क्यान्सरका विरामी थिए । हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस...

    • « Previous Page
    • 1
    • …
    • 134
    • 135
    • 136
    • 137
    • 138
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
    • राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल
    • जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
    • निर्वाचन आयोगलाई खुट्टा नकमाउन माधव नेपालको आग्रह ४४१ लाई बोलाएर टाउको गने हुन्छ
    • धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
    • नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
    • हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु
    • मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo