बाग्मती प्रदेश – Page 135 – Vision Online News
Sunday May 3, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • गुटगत कित्तामा नलागि अभिभाबकिय भूमिकामा रहन राष्ट्रपति भण्डारीलाई प्रचण्डको सुझाव

    काठमाडौं, असार १८।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पार्टी भित्रको टकराबका कारण प्रधानमन्त्रिको पछिल्लो गतिविधि पार्टी र देशको हित बिपरित रहेको र सरकार संचालनमा पार्टीको सहकार्य र संवादबाट चल्नु पर्ने पार्टीको निर्णय मान...

  • पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना पुष्टि, कुल १४ हजार ५१९ पुग्यो

    काठमाडौं, असार १८ ।    पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको म...

  • सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिबेशन अन्त्य

    काठमाडौं, असार १८ ।    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले हतारमा संघीय संसदको अधिवेशन अन्...

  • नेकपाका अध्यक्ष प्रचण्डद्धारा खुमलटारमा पार्टी भित्रका ओलि खेमाका नेताहरुसँग छुट्टै छलफल जारी

    काठमाडौं, असार १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका बिबाद सतहमा आएपछि बिभिन्न चरणमा दुई अध्यक्षहरुले दुई छुट्टाछुट्टै छलफल गरिरहेका छन । सोही क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग पनि आज बिहानबाट छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल...

  • प्रधानमन्त्रि ओलिले नेताहरुसँग छलफल गरेसँगै थप रणनीति तय गर्न ललितपुरमा प्रचण्ड-नेपाल समूहको भेला

    काठमाडौँ, असार १७ ।    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ । पार्टीभित्रको अन्तरबिरोध चरम सीमामा पुगेको नेकपा भित्र तिव्र शक्ति संघर्ष चलीरहेको छ । पार्टी अध्यक्ष प्रचण्डमात्...

  • पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना पुष्टिसंगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

    काठमाडौं, असार १७ ।   पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश...

  • पार्टी अध्यक्ष र प्रधानमन्त्रिबाट नै राजिनामा मागेपछी भाबी रणनीतिबारे ओलीले थाले निकटसँग परामर्श

    काठमाडौं असार १७।    पार्टीभित्रैबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग भए पछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी अघि बढ्ने भन्ने बिषयमा निकटका नेताहरुसगँ छलफल शुरु गरेका छन् । पहिलो चरणमा आज उनले निकटका स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । मंग...

  • प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता : बामदेब गौतम

    काठमांडौ, असार १७ ।  नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर...

  • नगरिकता बिधेयक विरूद्ध जसपाको बिरोध, ७ बर्षको प्रावधान हटाऊनुपर्ने माग

    काठमांडौ, असार १६ ।  प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थ...

  • पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

    काठमाडौं, असार १६ ।    नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ ...

    • « Previous Page
    • 1
    • …
    • 133
    • 134
    • 135
    • 136
    • 137
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
    • राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल
    • हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु
    • जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
    • निर्वाचन आयोगलाई खुट्टा नकमाउन माधव नेपालको आग्रह ४४१ लाई बोलाएर टाउको गने हुन्छ
    • धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
    • नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
    • धनुषा बम विस्फाेटमा मर्नेको संख्या तीन पुग्यो, घाइते इन्सपेक्टरको पनि ज्यान गयो

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo