काठमाण्डौं, असार १३ । सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनको वुहानमा शुरु भएको कोरोना भाईरुसले विश्वभर करीब एक करोड मानिस स्रकंमित भएका छन् । अहिले सम्मको तथ्याङक अनुसार ९८ लाख ९६ हजार संक्रमित पुगेका छन् । पछिल्लो बृद्धिदर अनुसार छिट्टै यसले एक करोड नाघ्ने देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ९२ ह...
बाग्मती प्रदेश

-
-
आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु
रुपन्देही, असार १२ । आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको ...
-
दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
काठमाडौँ, असार १२ । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज...
-
पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो
काठमाडौं, असार १२ । नोभेल कोरोना भाइरसका ५९३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रम...
-
आज देशभर ४ सय ३४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो
काठमाण्डौं, असार ११ । नेपालमा कोरोना संक्रमित थपिने क्रम निरन्तर जारी छ । यसै क्रममा आज देशभर ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यस मध्य महिला ४८ जना रहेका छन् । नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । ...
-
राष्ट्रपतिद्धारा राजनितिक छलफल सहितको रात्रिभोज आयोजना, को को जादैछन् राष्ट्रपतिको रात्रिभोजमा ?
काठमाण्डौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसगं आज साँझ छलफल गर्ने भएकी छन् । त्यसका लागि नेताहरुलाई आज साझँ शीतल निवासमा आयोजना गरिएको रात्रिभोजमा निम्त्याईएको छ । यस छलफलमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सभामुख सहितलाई बोलाईएको छ ।...
-
विश्व बैंकले नेपाललाई दियो १२ अर्ब ऋण, अर्थ मन्त्रालय र बिश्व बैंक बिच सम्झौता सम्पन्न
काठमाडौं, असार १० । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस अघि विश्व बैंकले ...
-
आलोपालो सहमति छाडेर गल्ती गरेछु, ओलीमा अहंकार बढेको प्रचण्डको निष्कर्ष
काठमाडौं, असार १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्...
-
आज ६ सय ५१ जनामा संक्रमण पुष्टिसंगै कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो
काठमाण्डौं, असार १० । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रममा आज एकै दिन ६ सय ५१ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिएको छ । देशभरका २२ वटा प्रयोगशालामा ७ हजार बढीको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । जस मध्य महिला ११० र पुरुष ५१९ रहेका छन् । यो सगैँ देशभर संक्रमितको संख्या अहिले सम्म १...
-
बाहिर जिल्लाबाट काठमांडौ उपत्यका आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टिन बस्न गृहको निर्देशन
काठमाडौं, असार ०९ । उपत्यका बाहिर कोरोना भाईरस (कोभिड-१९) संक्रमण तिव्र रूपमा फैलिए संगै उपत्यका छिर्ने नागरिकहरू माथि कडा नियम लागु गर्दै १४ दिन अनिवार्य होम क्वारिन्टिन बस्नु पर्ने आदेश जारी गरेको छ । मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका...


















