काठमाडौं, असार ६ । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक आज फेरि बस्दै छ । बैठक बिहान ९ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगा...
बाग्मती प्रदेश

-
-
नेपाली बिद्यार्थीलाई अध्ययन र वैदेशिक रोजगारीमा जान खुला गर्ने उच्च स्तरीय समितिको निर्णय
काठमाडौं, असार ५ । बिश्व कोरोना महामारीको चपेडामा परीरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर बैदेशिक रोजगार, ब्यबसाय, शिक्षा लगायतका बिभिन्न क्षेत्रमा परेको छ । कोरोना महामारीको कारण रोकिएको बैदेशिक रोजगारी सेवालाई पुन शुरु गर्ने गृहकार्य थालेको छ । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ स...
-
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८,२७४ पुग्यो
काठमाडौं, असार ५ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना क...
-
विदेशमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइयो
काठमाडौं, असार ५ । शुक्रबार विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले जानकारी दिए । यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत ...
-
संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा राखिने
काठमाडौं, असार ४ । आज राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको संशोधित नक्सा सहितको दोस्रो संबिधान संशोधन बिधेयक पास भएसंगै उक्त संशोधन बिधेयक स्वीकृतिको लागि राष्ट्रपति समक्ष पेश गरीएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमा...
-
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो
काठमाडौं, असार ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको र्सख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी ...
-
निशान छाप सम्बन्धि संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
काठमाडौँ, असार ४ । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित...
-
पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको निधन
काठमाडौं, असार ३ । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापु...
-
पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६५९१ पुग्यो
काठमाडौं, असार २ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन्...
-
श्रीलंका र माल्दिभ्सबाट १५४ जना नेपाली हिमालयन ऐयरलायन्स मार्फत नेपाल आउँदै
काठमाडौं, असार २ । कोरोना भाईरसको महामारीको चपेडामा परी बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुरु भएसँगै बिभिन्न देशबाट आफ्नो मातृभुमि फर्कने क्रम जारी छ । यसै सन्दर्भमा श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२...



















