काठमाडौं, असार ५ ।
शुक्रबार विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।
बिदेशबाट ल्याएको शब