विदेशमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  655 पटक हेरिएको

काठमाडौं, असार ५ ।   

शुक्रबार विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले जानकारी दिए ।

यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

बिदेशबाट ल्याएको शब 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार