काठमाडौं, जेठ २९ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्य...
बाग्मती प्रदेश

-
-
सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा हानियो
काठमाडौं, जेठ २९ । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनका...
-
विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, ऊद्दारको लागि ६७ फ्लाईट तय
काठमाडौं, जेठ २९ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज...
-
पहिलो फ्लाइटबाट कुवेतका १५० महिलाहरू काठमाडौं आइपुगे, दोस्रो फ्लाईट पनि तय
काठमाडौं, जेठ २९ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको ...
-
भोलिबाट निजी गाडी जोरबिजोर गरेर चलाउन दिइने, ब्यबसायिक पसलहरु पनि खोल्ने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौँ, जेठ २८ । नेपाल सरकार तथा मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार बेलुकि बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा जोरविजोर नम्बर प्लेटका आधारमा गाडी चलाउने निर्णय गरेको हो। बिहीवारदेखि निजी सवारी साधन जोरबिजोर गरेर चलाउन दिइने निर्णय भएको एक मन्त्रीले संचारमाध्...
-
एसईई परीक्षा खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने
काठमाडौं, जेठ २८ । यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महि...
-
राष्ट्रियसभाका अध्यक्षको अनुरोधमा नेपाललाई मेडिकल सामग्री सहयोग, कोरियाकाे संसदबाट पारित
काठमाडाैं, जेठ २८ । नेपालमा मेडिकल सामग्रीकाे अभाव रहेकाे अवस्थामा कोरिया सरकारले मेडिकल सामग्री सहयोग गर्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना उपचार तथा नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्न पहल गर्नुभएपछि कोरियाको संसदबाट नै नेपाललाई मेडिकल सामग्री सहयोग गर्ने प्रस्ताव प...
-
संबिधान संशोधनको प्रस्तावमाथि गिरीद्धारा संशोधन दर्ता फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी
काठमांडौ, जेठ २८ । समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्। समाजवादी पार्ट...
-
नेपालमा थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो
काठमाडौं, जेठ २८ । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँग...
-
संबिधान संशोधन प्रस्तावमा सबै दलको साथ, संशोधन बिधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडाैँ, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तु...



















