काठमाडौं, जेठ २७ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेक...
बाग्मती प्रदेश

-
-
प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि सैदान्तिक छलफल हुने,
काठमाडौं,जेठ २७ । प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ ।आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान...
-
आज एकै दिन ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७ सय ६२ पुग्यो
काठमाडौं, जेठ २६ । सोमबार एकै दिन थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको जानकारी गराउनु भयो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमब...
-
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि
धादिङ, जेठ २६ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले बताए । सूचना अधिकारी विकका अनुसार भारतबाट फर्किएका १...
-
महन्थ र उपेन्द्र अध्यक्ष रहने गरी जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई तेस्रो बर्गीयतामा
काठमाडौं, जेठ २५ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरात...
-
आज थप २१३ जनामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो
काठमाडौं, जेठ २५ । आइतबार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भए अनुसार नेपालभर आइतबार २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन्। यो सँग...
-
सरकारले कुटनीतिक चार्टर उडानबाहेक सबैमाथि रोक, टिकट नकाटन सबै एजेन्सीलाई कडा निर्देशन
काठमाडौं, जेठ २४ । सरकारले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको हो । प्राधिकरणको एयर ट्रा...
-
आज ३२३ संक्रमित थपिए कुल संक्रमित संख्या ३,२३५ पुग्यो, थप २ को निधन
काठमांडौ, जेठ २४ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय मृतक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको जेठ २१ गते रातको २ बजे निधनपछि स्वाव संकलन पश्चात गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको मन...
-
नेपालमा कोरोना भाइरसविरुद्धको औषधि तयार पारेको दाबि, परीक्षणको तयारी गर्दै
काठमांडौ, जेठ २३ । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्। उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आ...
-
आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संख्या २९ सय १२ पुग्यो
काठमाडाैं, जेठ २३ । आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७८ जनाको रिपोर्ट पोजिटिभ आएकाे जानकारी दिए । याेसँगै संक्रमितको संख्या दुई २९ सय १२ पुगेको छ । शुक्रबार...

















