काठमाडौं, असार ०९ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक...
बाग्मती प्रदेश

-
-
पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसंगै संक्रमित संख्या १० हजार ९९ पुग्यो
काठमाडौं, असार ८ । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर थपिने क्रम रोकिएको छैन । आज मात्रै पछिल्लो २४ घण्टामा देशभर २४ वटा प्रयोगशालामा भएको परीक्षणबाट ५ सय ३८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । ...
-
पर्यटन मन्त्रि भट्टराई सहभागी जुम मीटिंगमा एकाएक पोर्न भिडीयो बजेपछी
काठमाडौं, असार ८ । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको छ। पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भ...
-
आज ७४ महिलासहित ५३५ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ९६६१ जना पुग्यो
काठमाण्डौं, असार ८ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।आज थपिएका मध्य ७४ महिला रहेका छन् । यसै गरी ४ सय ६१ पुरुष रहेका छन् । रसुवा जिल्ला बाहेक नेपालका सबै ७६ जिल्...
-
पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ हजार २६ पुग्यो
काठमाडौं, असार ७ । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
-
नेपाल सरकारको पहलमा युएईबाट १५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्सको जहाज
युएई, असार ७ । कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्। हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे १५१ जना स्वदेश फर्किएका हुन्। फर्कनेहरुमा २५ महिला र १२६ पुरुष रहेका छन्। आज फर्कनेहरुमा धे...
-
आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कहाँबाट र कसरी हेर्न सकिन्छ ?
काठमाडौँ, असार ७ । आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले हामीलाई जानकारी दिए ।...
-
पछिल्लो २४ घण्टामा ३ सय ३१ संक्रमित थपिए, कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो
काठमाडौं, असार ६ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर ज...
-
नेपालीसंग बिबाह गरी आउने बिदेशी महिलालाई ७ बर्ष पछी अंगीकृत नागरिकता दिने नेकपाको निर्णय
काठमांडौ, असार ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा संसदमा व...
-
सरकारले एसइईको शैक्षिक तथा कानूनी व्यवस्था परिवर्तन गरिँदै
भक्तपुर, असार ६ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि म...


















