काठमाण्डौं, भदौ १३ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम निरन्तर जारी रहेको छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा १० हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्र...
बाग्मती प्रदेश

-
-
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, भदौ १३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज ९शनिबार०विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको...
-
मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनिन
काठमाडौँ, भदौ १२ । मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन...
-
गायिका सबिना परियारको स्वरमा रहेको चर्चित आधुनिक गीत स्वार्थ बजारमा सार्वजनिक
काठमांडौ, भदौ १२ । गायिका सबिना परियारको स्वरमा रहेको आधुनिक गीत स्वार्थ केही समय अघि आर.के सापकोटाको अफिसीयल युबट्युबबाट बजारमा ल्याएको छ । पछिल्लो समयका युवा पिडितहरूको यथार्थ घटनाहरूलाई देखाउन खोजीएको उक्त भिडियोमा माया भित्रको स्वार्थका कारण देखीएको पिडा र त्यसले निम्त्याउने सामाजिक दुर्घटनालाई उजागर ...
-
आज राति परेको अबिरल बर्षाका कारण धादिङ्गको च्याडुखोलाले दोभानटारको मैदी जाने पक्की पुल बगायो
धादिङ, भाद्र १२ । धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखि गाउँपालिका जोड्ने सिमानामा रहेको मैदी जाने दोभानटारको पक्की पुल आज राति परेको अबिरल बर्ष सहित आएको च्याँडु खोलाको भेलले बगाएको छ । शुक्रबार विहान आएको च्याँडुखोलको भलले दोभानटारमा रहेको पक्की पुल बगाएको त्यहाँका स्थानियले बताएको हो । राती ३ बज...
-
एलिजा र पुष्प अभिनित “म सास बन्न पाए” गीतको भिडिओ सार्वजनिक
काठमाडौं, भदौ ११ । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडियो सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द, रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ। म्युजिक एरेन्जर सञ्जिव बराई...
-
कोरोना संक्रमणबाट गर्भवती महिलासहित ८ जनाको मृत्यु, कुल मृतकको संख्या एक सय ८३ पुग्यो
काठमाडौँ , भदौ ११ । नेपालमा कोरोना भाइरसका कारण एक गर्भवती महिलासहित थप आठँ जनाको ज्यान गएको छ । आज ८ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाउनु भएको छ । आज मृत्यु हुनेमा गर्भवती सहित पाचँ महिला र तिन पुरुष रहेका...
-
पछिल्लो २४ घण्टामा ११ सय ११ कोरोना संक्रमित पुष्टि, कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो
काठमाण्डौं, भदौ ११ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशैभरका ल्याबहरुमा १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा आज सम्मकै सबै भन्दा धेरै ११ सय ११ संक्रमित पुष्टि भएका छन् । यो सगैँ देशभर कुल ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालउको नियमित पत...
-
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ३४ हजार ४ सय १८ पुग्यो
काठमांडौ, भाद्र १०। पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । देशभरका विभिन्न १३ हजार २ सय ५३ जनाको प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ३५ हजार २ सय ५२ जना...
-
पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमित संख्या ३३ हजार ५ सय ३३ पुग्यो
काठमाण्डौं, भदौ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग...
















