काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट निजको भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जाव...
बाग्मती प्रदेश

-
-
पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, अन्य सहभागिहरुमा पनि संक्रमण हुन सक्ने आशंका
काठमाडौं, भदौ १९ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएकासहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त झडपमा केही प्रहरी र रथ तान्न आउने भक्तजन तथा स्थानीय समेत घाईते भएको थियो । उक्त झडपमा सहभागी भएका स्थानीय तथा भक्तजनहरुमा ...
-
अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा दिदै भने जग बसाएको छु निरन्तरता दिनुहोला
काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफ...
-
उपत्यकामा ४५४ जना सहित १३ सय ५९ जना कोरोना संक्रमित थपियो, कुल संक्रमित संख्या ४४ हजार २ सय ३६ पुग्यो
काठमाण्डौं, भदौ १९ । नेपालमा आज देशभर गरी १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर अहिले सम्म कुल संक्रमितको संख्या ४४ हजार २ सय ३...
-
अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले गरे आजै राजीनामा दिने घोषणा
काठमाडौं, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटम...
-
बामदेब गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय
काठमाडौं, भदौ १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । केही दिनदेखि नेकपा भित्र बामदेब र अर्थमन्त्रि युबराज खतीवड...
-
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र ४४५ जना संक्रमित
काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । उन...
-
पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त
काठमाडौं, भदौ १८ । नेपालको पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झजप भएको छ । बिश्व कोरोनाबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल सरकारले हाललाई कुनै पनि भिडभाड युक्त कार्यक्रम नगर्ने गरी निर्णय तथा उपत्यकामा निषेधाज्ञा समेत जारी गरेको थियो । हिजोबाट उपत्यकामा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो भएसँ...
-
जापानको फुजुरेबायो इंकले २ करोड ८० लाख मूल्यको कोभिड–१९ परिक्षण किट नेपाल पठायो
जापान, भदौ १८ । जापानको चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड–१९ परिक्षण किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त परिक्षण किट कोभिड–१९ परिक्षणका लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको र नेपाल सरकार र फुजुरेबायो इंक बिचको सहमति अनुसार हाललाई ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ...
-
प्रचण्डसंगको छलफलपछी ओली गम्भीर, बामदेबलाई नै राष्ट्रिय सभामा लैजानु पर्ने प्रचण्डको जोड
काठमाडौं, भदौ १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । ...
















