काठमाण्डौं, भदौ ३० । नेपालमा आज १४ सय ५९ नया संक्रमित थपिएका छन् । देशभर १० हजार ३ सय ७५ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेक...
बाग्मती प्रदेश

-
-
पछिल्लो २४ घण्टामा ११ सय ७० जना संक्रमण पुष्टि, सबै भन्दा धेरै १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाण्डौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७० जना संक्रमित थपिएका छन् । १० हजार ८ सय ७८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । सक्रिय संकमित १५ हजा...
-
नेपालमा बुटवल, चितवन र मोरङमा गरी बिहानै ३ कोरोना संक्रमितको उपचारको क्रममा निधन
चितवन, भदौ २९ । आज बिहानै नेपालको बिभिन्न ठाउँमा गरी ३ जना कोरोना संक्रमितहरुको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति ११ः३०...
-
काठमाडौंस्थीत टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन
काठमाडौँ , भदौ २८ । काठमाडौंस्थीत टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ। टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा. सविन थपलियाले जानकारी दिए। मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ...
-
सिन्धुपाल्चोक घुम्थाङमा आएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुग्यो, २४ बेपत्ताको खोजी कार्य जारी
सिन्धुपाल्चोक, भदौ २८ । शनिबार राती निरन्तरको बर्षापछि २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् । भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको ...
-
पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५३ हजार १२० पुग्यो
काठमाडौं, भदौ २७। पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४...
-
ललितपुरमा उपचारको क्रममा काठमाडौँका एक र भक्तपुरका दुइ गरि तीन जना कोरोना संक्रमितको मृत्यु
ललितपुर ,भदौ २७ । ललितपुरमा उपचारको क्रममा काठमाडौँका एक र भक्तपुरका दुइ गरि तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुस्थीत पाटन अस्पतालमा उपचाररत काठमाडौँका ५१ वर्षीया पुरुषको बिहान २ बजे मृत्यु भएको हो । उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए। यसैगरी मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका...
-
प्रतिस्पर्धीलाई पाखा लगाउदैँ स्थानीय पूर्वाधार बिभाग (डोलि)को महानिर्देशकको जिम्मेवारीमा ई.ईश्वर मरहठ्ठा नियुक्त
काठमाण्डौँ, भदौ २६ । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार बिभाग (डोलि) ले आज नयाँ महानिर्देशकको रुपमा गण्डकी प्रदेश सरकारको तत्कालिन सचिब तथा स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग डोलिडार का पूर्व उप–महानिर्देशक समेत रहेका ई. ईश्वर मरहट्टालाई महा...
-
भक्तपुरको एक घरमा ३ जनाको शव फेला, घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई
भक्तपुर, भदौ २६ । भक्तपुरको एका घरमा तीन जना आफ्नै मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको जनाएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगर...
-
प्रचण्ड कार्यकारी अधिकार सहित पार्टीको नेतृत्वमा , एमसीसीलाइ परिमार्जन गरी अनुमोदन गर्ने नेकपाको निर्णय
काठमाडौँ , भदौ २६ । सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक सकिएको छ । आज बसेको बैठकबाट विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेत...
















