काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन । ‘विषयवस्त...
बाग्मती प्रदेश

-
-
उपत्यकामा ६३७ जना सहित ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, आज १८ सय ९३ जना कोरोना मुक्त भई डिस्चार्ज
काठमाण्डौं, असोज ७ । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् । उप...
-
पाँच वर्षपछि “दशा” गितको भिडियोबाट निर्देशनमा फर्किए मनबहादुर पुन (भिडियोसहित)
काठमाण्डौँ, असोज ६ । निर्देशक मनबहादुर पुन करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका छन् । पुनको निर्देशनमा बनेको पछिल्लो म्युजिक भिडियो ‘दशा’ आज सार्वजनिक भएको छ । गीतमा वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक पिडा र कथामा आधारित रहेको छ । गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा...
-
विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक
काठमाण्डौं, असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्...
-
अर्थ समितिद्धारा आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन
काठमाडौं, असोज ६ । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व ...
-
नेकपा सचिवालय बैठक अगावै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालय बैठक दिउँसो बस्ने भएको छ
काठमाडौँ , असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकबस्नु अघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आजको मन्त्रिपरिषद् बैठक नियमित भएको उक्त...
-
कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा एक महिलाको निधन
काभ्रे, असोज ६ । कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुष गरी ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका ...
-
पछिल्लो २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ जना डिस्चार्ज भई घर फर्किए
काठमाडौँ , असोज ५ । गएको २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिए संगै देशभर ६५ हजार २ सय ७६ संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइन...
-
कीर्तिमानी आरोही ‘हिम चितुवा’को निधन, धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिने
काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।१० पटक विनाअक्सिजन सगरमाथा आरोह...
-
लामो समयपछि शुरु भयो आन्तरिक उडान, बुद्ध एयर र यति एयरले पोखरा उडान शुरु गरे
काठमाण्डौं, असोज ५ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक हवाई उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडा...


















