काठमाण्डौं, असोज १६ । नेपालमा हाल सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । १४७३९ जनामा गरिएको परीक्षणमा २७२२ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर हाल सम्म संक्रमितको संख्या ८२ हजार ४५० संक्रमित पुगेका छन् । यस मध्य २१२३४ सक्रिय संक्...
बाग्मती प्रदेश

-
-
सरकारले मुख्यसचिवमा शंकरदास बैरागी, अमेरिका र बेलायतका लागि राजदुतमा खतिवडा र रेग्मीलाई सिफारिस गर्यो
काठमाडौं, असोज १५ । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई भने सरकारले अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई...
-
पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र९३४ संक्रमित भेटियो
काठमाडौं, असोज १३ । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जना...
-
पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ जना कोरोना मुक्त भइ घर फर्किए
काठमाडौँ , असोज १२ । पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । आज गरिएको १० हजार ८० ओटा नमुनाको परिक्षणमा सोमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज १३ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै देशभरबाट ७४ हजार ७ सय ४५ जना संक्रमित भएका छन् । यस्तै सोमबार ७ सय ४२ जना कोर...
-
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, आज १२ बजेको लागि बैठक तय
काठमाडौं, असोज ११ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद पुनगर्ठन...
-
पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि उपत्यकामा मात्र ७ सय २४ जना संक्रमित
काठमाडौं, असोज १० । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत...
-
उपत्यकामा ६४५ सहित १३ सय १३ जना संक्रमित पुष्टि, देशभर ६ जनाको निधन
काठमाण्डौं, असोज ९ । नेपालमा आज १३ सय १३ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । अब सक्रिय संक्रमित १८२८९ जना रहेका छन् । अब क्वारेन...
-
भूकम्पपछिको पुनर्निर्माणमा भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
काठमाडौं, असोज ८ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षति भएका निजि आवास तथा बिद्यालय पुनर्निर्माणको लागि भारत लगायत बिश्वका बिभिन्न देशले आर्थिक सहायता गरेको थियो । सोही सहायता रकम बमोजिम भारत सरकारले पनि आफ्नो दुतावास मार्फत सहयोग उपलब्ध गराउदै आएको छ । भारतले नेपालमा भुकम्पछिको पून...
-
पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए
काठमाडौँ , असोज ८ । बिहीबार एकैदिन अहिले सम्मकै उच्च १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १२ जना पुरुष र ५ जना महिला गरी १७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौँ उपत्यकाका काठमाडौँकी ८२ वर्षीय...
-
उपत्यकामा ७ सय ५५ जना सहित १४ सय ९७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो
काठमाडौँ , असोज ८ । गएको २४ घण्टामा देशभर १४ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार ११ हजार ४ सय ४९ नमुनाको परिक्षण गरिएकोमा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै आज सम्म ६९ हजार ३ सय १ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना क...














