गायिका सबिना परियारको स्वरमा रहेको चर्चित आधुनिक गीत स्वार्थ बजारमा सार्वजनिक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  575 पटक हेरिएको

काठमांडौ, भदौ १२ ।  

गायिका सबिना परियारको स्वरमा रहेको आधुनिक गीत स्वार्थ केही समय अघि आर.के सापकोटाको अफिसीयल युबट्युबबाट बजारमा ल्याएको छ । पछिल्लो समयका युवा पिडितहरूको यथार्थ घटनाहरूलाई देखाउन खोजीएको उक्त भिडियोमा माया भित्रको स्वार्थका कारण देखीएको पिडा र त्यसले निम्त्याउने सामाजिक दुर्घटनालाई उजागर गर्न खोजीएको छ ।

उक्त गीतको शब्द तथा संगीत भने रमेश परिवारको रहेको छ । उक्त भिडियोको निर्देशक भने कजीश श्रेष्ठले गरेका हुन । उक्त गीतको भिडियोमा भने चर्चित मोडल सारिका के.सी र लोमस शर्माले फ्युचरीङ गरेका छन भने भिडियो क्यामेराम्यान अजय रेग्मीले र भिडियो इडिट दिपक बिष्टले गरेको हो । उक्त भिडियो हेर्न तल भिडियोमा क्लिक गर्नुहोला ।

धोका गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार