काठमाण्डौं, जेठ २२ । नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ...
गण्डकी प्रदेश

-
-
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३१६ पुग्यो
पोखरा, जेठ २२ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्। बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र १ जना महिला, वडी...
-
आज दिनभर २ सय १ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या २३ सय पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जनामहिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेको छ । ...
-
आज थप २८८ जना संक्रमित थपिएसंगै कुल संक्रमित संख्या २ हजार ९९ पुग्यो
काठमाडाैं, जेठ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए। देवकोटाका अनुसार अाज थपिएका नयाँ संक्रमित म...
-
नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८ जना पुग्यो
काठमाडौं, जेठ १९ । नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुने...
-
नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ सय १ पुग्यो
काठमाण्डौँ, जेठ १७ । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । यो सँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्...
-
आज दिनभरमा १ सय १४ जना नयाँ संक्रमण पुष्टि , कुल संक्रमितको संख्या ८ सय ८६ पुग्यो
काठमाण्डौं, जेठ १४ । देशभर आज नयाँ कोरोना संक्रमणको संख्या ११४ जना पुष्टि भएको छ । आज दिउसो मात्रै धरान, विराटनगर, काठमाण्डौ, मकवानपुर, भेरी, राप्ती लगायतका प्रयोगशालामा भएको परीक्षणमा अहिले सम्मकै एकै दिनमा सबै भन्दा धेरै १ सय १४ जना संक्रमित थपिएका हुन । यो सगँै देशभर संक्रमितको सख्या ८ सय ८६ पुगेको स्वास...
-
कोरोना त्रास : बाग्लुङ्गका बडिगाड सहित ४ गाउँपालिका सिल एम्बुलेन्सलाई भने अबरोध नहुने
बागलुङ, जेठ ११ । कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि बाग्लुङ जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगाय...
-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश (भिडियो सहित)
काठमाडौं, बैशाख १९ । मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको...
-
कोरोना संक्रमित मध्य उपचार पछी निको भई घर फर्कनेको संख्या १२ पुग्यो
काठमाडौं, बैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कोरोना बिशेष पत्रकार सम्मेलनमा शुक्रबार साझँदेखि शनिबार अपराह्नसम्म नेपालमा थप कोरोना संक्रमित फेला नपरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार साझँ झापाको दमकमा एक ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोज...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 45
- Next Page »

















