गोरखा, साउन १० । लगातारको बर्षापछि आएको पहिरोले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ स्थित नौलीखोला थुनिएको छ। गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको हो। स्थानीय बासिन्दा सुशील गुरूङका अनुसार अविरल वर्षापछि गए राती करिब ११ बजे पहिरो जाँदा नौलीखोला थुनिएको हो। ‘भीरब...
गण्डकी प्रदेश

-
-
१३३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १८३७४ पुग्यो, आज १०७ जना स्वास्थ्य लाभ लिई डिस्चार्ज
काठमाडौँ, साउन ९ । नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए । उनका अनुसार यो सँगै ...
-
आज १ सय जनामा कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमणबाट पहिलो बिदेशी नागरिकको निधन
काठमाडौँ, साउन ७ । नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । आज थपिएका जिल्लाहरुमा सप्तरी ...
-
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार८४४ पुग्यो
काठमाडौं, साउन ५ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताएको हो । यससँगै कुल संक्रमि...
-
पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो
काठमाण्डौं, साउन ४ । नेपालमा हिजो केही घटे पनि आज पुनः संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामाभएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सग...
-
शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो
काठमांडौ, साउन ३ । पछिल्लो २४ घण्टामा शनिबार कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।...
-
पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार ४ सय ४५ पुग्यो
काठमांडौ, साउन २ । शुक्रबार नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अब कोरोना सं...
-
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो
काठमाडौँ, साउन १ । आज पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ । यस्त...
-
पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुग्यो
काठमाण्डौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १७ हज...
-
पछिल्लो २४ घण्टामा आज एक सय १६ संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार ६१ पुग्यो
काठमाण्डौं, असार ३० । नेपालमा पछिल्लो २४ घण्टामा आज एक सय १६ संक्रमित थपिएका छन् । देशभर २५ वटा प्रयोगशालामा ४ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । हाल सम्म कोरोनाबाट ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 45
- Next Page »













