पोखरा, पुस २० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रा...
गण्डकी प्रदेश

-
-
समाजवादीले तोक्यो राष्ट्रियसभाका उम्मेदवार, उम्मेद्धार दर्ता गर्दै
काठमाडौं, पुस २० । समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको दिन आज सो पार्टीले नाम टुंगो लगाएको हो । पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस...
-
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगायो (नामावली सहित)
काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो । यी हुन् कांग्रेस उम्मेदवार: प्रदेश नम्बर १: पाँचथरका निरबहादुर विश्...
-
कश्मीरमा ज्यान गुमाएका गोरखाका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि
कस्मिर, भारत पुस १८ । भारतको जम्मू–कश्मीरमा आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपालका अर्जुन थापा मगरको शुक्रबार उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भारतको पश्चिम बङ्गाल राज्यको बागडोगरा सैनिक क्याम्पमा अर्जुनको पारिवारको उपस्थितिमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनीसँगै आक्रमणम...
-
नेकपाले चयन गर्यो राष्ट्रियसभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने(नामावलीसहित)
काठमाडौं, पुस १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी...
-
पोखरालाई केन्द्रबिन्दु बनाएर भूकम्पको झड्का
काठमाडौं, पुस १७ । गण्डकी प्रदेशमा बिहीबार भरखरै भूकम्पको झड्का महशुस गरिएको छ। गण्डकी प्रदेश स्थित कास्की पोखरालाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो। ...
-
भ्रमण बर्ष २०२० को उद्घाटन राष्ट्रपतिबाट गरीयो, फोटोमा हेर्नुहोस् भ्रमण वर्ष उद्घाटन
काठमाडौं, पुस १६ । नेपल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ। काठमाडौंको दशरथ रंगशालासँगै देशका सात प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरिएको हो।सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको...
-
अंग्रेजी नयाँ वर्ष २०२० मा प्रधानमन्त्रीको शुभकामना सन्देश सबैका निम्ति प्रगति र आरोग्यको वर्ष बनोस्
काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्षका अवसरमा बुधबार दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राज...
-
गुरुङ समुदायले तमु ‘ल्हाेसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
काठमाण्डाै, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु 'ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ समुदायकाे बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ,...
-
चितवन बने पोखरा प्रिमियर लिगको च्याम्पिएन,उत्कृष्ट तीनले पाए मोटरसाईकल
पोखरा, पुस १२ । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 45
- Next Page »



















