काठमाण्डौँ, माघ २५ । भिजन ग्रुप अन्तर्गत रहेको भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा ल्याएको छ । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. बिगत २ वर्षदेखि काठमाण्डौँको सोह्रख्ट्टे स्थित नयाँबजार–...
गण्डकी प्रदेश
-
-
माघ शुक्ल वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै
काठमाडौं, माघ १७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाण्डौको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५...
-
आजबाट दशैँ शुरु, आज दशैँको पहिलो दिन घटस्थापना
काठमाडौं, असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज बडादशैँको पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ परिवारका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ...
-
एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत बिद्यार्थी मात्र उत्रिर्ण
काठमाडौं, असार, १३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) /(एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले आज सार्वजनिक गरेको न...
-
गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई ६८ बुँदे निर्देशन जारी
काठमाण्डौँ चैत ८ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरु मार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि ग...
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैं(चैत्राष्टमी मेला २०२४) हुदै
जापान, माघ २० । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार...
-
गुल्मेली समाज जापानले राष्ट्रिय कलाकारहरुको उपस्थितिमा जनवरी ५ तारिक पाचौं अधिबेसन गर्दै
जापान, पौष १६ । गुल्मेली समाज जापानले पाचौं अधिबेसन गर्ने भएको छ । मातृभुमिको समृद्धिका लागी गुल्मेलीहरु एकजुट वनौ भन्ने मुल नारा सहित स्थापना भएको गुल्मेली समाज जापानले नयाँ वर्षको अवसर पारेर जापानको टोकियोको सन्नि हल निप्पोरीमा आयोजना गर्न लागिएको लक्ष्मी महर्जन के.सीले बताउनु भएको छ । राष्ट्रिय ख्याति प्...
-
प्रहरी समायोजन छिटो गर्न प्रधानमन्त्रीमाथि प्रदेश गृहमन्त्रीहरुको दबाब
काठमाडौं, मंसिर १२ । प्रदेश सरकारका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेका छन् । प्रहरी समायोजनका लागि मधेश प्रदेशले दिएको अल्टिमेटम सकिन १० दिन बाँकी छँदा सात प्रदेशका मन्त्रीहरुले प्रधानमन्त्री र ग...
-
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका परिवर्तन, परीक्षा असोज ९ र १० गते हुने
काठमाडौं, भाद्र २१ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मंगलबार अनिवार्य अंग्रेजी ९००४१० र एक विषय...
- 1
- 2
- 3
- …
- 45
- Next Page »