तनहुँ, माघ २७ । तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इञ्जिनियर शुकदेव अधिकारी ७५ हजार घुससहित सोमबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएका टोलीले घुससहित नगरपालिकाको कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरेको आयोगका प...
गण्डकी प्रदेश

-
-
बामदेव गौतम अब नेकपाको बैधानिक उपाध्यक्ष
काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकल...
-
आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...
-
नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब
काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...
-
राष्ट्रियसभाका सम्पूर्ण नतिजा सार्बजनिक, प्रमुख प्रतिपक्ष कांग्रेस शून्य
काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...
-
राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, नतिजा भोलि नै आउने
काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन । ...
-
विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको पोखरामा उपचारको क्रममा निधन
पोखरा, माघ ३ । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका था...
-
औद्योगिक ग्राम निर्माणको लागि उद्योग मन्त्रालयद्वारा ३२ स्थानीय तहलाई रकम हस्तान्तरण
काठमाडौं, पुस २९ । स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार पहिलो चरणमा ३...
-
भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको सर्बोच्चको ठहर
काठमाडौं, पुस २९ । सर्वोच्च अदालतले भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर र...
-
सात लाख गरिब नागरिकलाई निःशुल्क विजुली दिने, ग्यासको अनुदान हटाउने सरकारको तयारी
काठमाडौं, पुस २० । सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए । विद्युत उत्पादन दिनप...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 45
- Next Page »


















