जापान, बैशाख ३। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान)ले यहि अप्रिल १७ तारिख शनिबारको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए जापानले भोली अप्रिल १७ तारिखको दिन टोकियोमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजुभाई तथा ...
जापान बिशेष
-
-
धादिङ्ग समाज जापानको चौथो महाधिबेशन सम्पन्न,अध्यक्षमा दिनेश लोहनी सर्वसम्मत
जापान, चैत्र १५। प्रदेश ३ अन्तर्गत धादिङ जिल्लाका विभिन्न स्थानहरुबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको चौथों अधिवेशन औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जापानको टोक्यो शहरमा मार्च २८ तारिख आइतबार अनलाईन तथा भौतिकरुपमा दुवै माध्यमबाट...
-
नेपाली बक्सर घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ जापानको उपाधि(भिडियो सहित)
जापान, चैत्र १५ । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा आइतबार सम्पन्न महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो मह...
-
जापान प्रबेशको लागि स्मार्टफोन अनिबार्य, नारिता बिमानस्थलमा लोकेशन एप जडान चेकजाँच गर्न सुरु
जापान, चैत्र ११। कोरोना महामारी रोकथामको लागि अथक प्रयास जारी राखेको जापानले नारिता विमानस्थलमा आइपुगेका स्वदेशी तथा बिदेशी यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान बारे कडाईका साथ चेकजाँच गर्न सुरु गरेको छ । नारिता आईपुगेका यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान गरिएको छ कि छैन भनेर...
-
नेपालबाट जापान आउनको लागि केहि प्रक्रिया पुरा गर्नुपर्ने, भिषा सकिएकाहरुले नयाँ COE लिनुपर्ने
काठमाण्डौँ, चैत्र ११ । नेपालस्थित जापानी राजदुताबासले जापान प्रबेशमा थप कडाई गरेको छ । मङ्गलबार एक सुचना जारी गर्दै केहि प्रक्रिया पुरा गरेमा मात्र जापान प्रबेश गर्न पाईने भएको छ । जापान प्रबेशको लागि बिदेशी नागरिकहरु पुन प्रबेशको अनुमति पाएका ब्यक्ति बाहेक ले भिसाको लागि आबेदन दिनुपर्ने उल्लेख गरिएको छ ...
-
गैर आवासीय नेपाली संघ जापानको सेन्दाई क्षेत्रिय कार्यसमिति चयन, संयोजकमा हरि गोपाल श्रेष्ठ सर्वसम्मत
सेन्दाई जापान, चैत्र ८ । गैर आवासीय नेपाली संघ जापानले क्षेत्रिय समन्वय समिति सेन्दाई बिस्तार गरेको छ । आज एक औपचारिक कार्यक्रमका बिच सेन्दाई शहरमा सम्पन्न भेलामा नेपाली समुदायको बाक्लो उपस्थित रहेको गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताएका छन । आज सम्पन्न भेलाबाट क्षेत्रिय संयोजक...
-
कानुन विपरीत काम गर्ने २ जापानी सहित ६ नेपाली कुमामोतोबाट पक्राउ
कुमामोतो, जापान, चैत्र ५ । जापानको कुमामोतोमा भिसाको म्याद सकिएर काम गरेका ६ जना नेपाली र काम लगाउने एक जना जापानी पुरुष पक्राउ परेका छन् । उनीहरु सबै जना किकुची शहरको कन्स्ट्रक्सन कम्पनीको फ्याक्ट्रीमा काम गर्दै आएका थिए । कुमामोतो शहरमा बसोबास गर्दै आएका कन्स्ट्रक्सन कम्पनीका ६१ बर्षिय म्यानेजर र्युइची...
-
दोहोरी गीत प्रतिष्ठान नेपाल जापानद्वारा अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना
जापान, चैत ५ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताका लागि मार्च १५ बाट मार्च ३१ सम्म नाम दर्ता तथा भिडियो संकलन गरिने आयोजकले जनाएको छ । अप्रिल ५ सम्ममा सम्पूर्ण प्रतियोगीहरुको भिडियोहरु प्रतिष्ठानको अफिसियल फेसबुक पेज...
-
जापानको फुकुओकामा एक युवतीद्धारा आत्महत्या, आत्महत्याको कारण खुल्न बाँकी
जापान, फुकुओका चैत १ । जापानको फुकुओका शहरमा निहोन गो गाक्को जापनिज भाषा कक्षा सोचुग्यो भई सेनमोन गाक्कोउ जाने तयारीमा रहेकी एक नेपाली युवतीले आत्महत्या गरेका छन । नेपालको नवलपरासी घर भएकी बिक थरकि ती युवती अन्य ३ जना साथीहरुसँगै बस्ने गरिएको बुझिएको छ । दिउँसो अन्य साथीहरु काममा गएको बखत आत्महत्या गरिएको ...
-
एनआरएनए जापान तोचिगी क्षेत्रीय तदर्थ समिति गठन, संयोजकमा मन्दिप क्षेत्री सर्वसम्मत
जापान,फागुन १६ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले क्षेत्रिय कार्यसमितिको अधिबेशन सुचारु गरेको छ । आज एक कार्यक्रम बिच जापानको तोचुगी केनमा तोचुगी तदर्थ समिति गठन गरेको हो ।आइतबार निवर्तमान अध्यक्ष एवं केन्द्रीय समिति सचिव बिकास बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि गै...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 58
- Next Page »



















