काठमाडौं, साउन ११ । नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना क...
स्वास्थ्य/जीवन शैली
-
-
प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जवानमा कोरोना संक्रमण पुष्टि, हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित
काठमाडौँ , साउन ११ । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यलयमा कार्यरत अरुमा पनि कोरोना संक्रमणको आशंका गरिएको छ । हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्व...
-
लकडाउन खुलेसँगै उपत्यका भित्रिनेको संख्यामा बृद्धि, उपत्यकामा कोरोना त्रास बढेसँगै नाकामा नै कोरोना परिक्षण गर्ने
काठमाडौं, साउन १० । बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण फैलिएसँगै लगाएको लकडाउन १२० दिन पछि अन्त्य गरेसँगै काठमाण्डौँ उपत्यकामा जनमानसको चहलपहल बढेको छ । चहलपहल बढेसँगै उपत्यका बाहिरबाट उपत्यका भित्रिने मानिसको घनत्व बढेको र त्यसबाट उपत्यकामा कोरोना संक्रमण बढेको आकलन गर्दै सरकारले लकडाउन खुकुलो बनाएत...
-
सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि
काठमाण्डौँ, साउन १० । कोरोना भाईरसको महामारी फैलिएसँगै पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्र...
-
१३३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १८३७४ पुग्यो, आज १०७ जना स्वास्थ्य लाभ लिई डिस्चार्ज
काठमाडौँ, साउन ९ । नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए । उनका अनुसार यो सँगै ...
-
कोरोना संक्रमणबाट बीरगन्जमा एक बृद्धको निधन, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो
वीरगञ्ज, साउन ९ । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार निज कारोना बाहेक मुटुका रोगी पनि थिइन् । केही...
-
बोर्डर आउट पोष्ट सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या आरोपमा तीन जना पक्राउ
साउन, लाहान ९ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरको छ । सिरहा नगरपालिका वडा नम्बर –३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलन...
-
बिराटनगर अस्पतालका डाक्टरलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछी अस्पताल नै बन्द
विराटनगर, साउन ८ । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल –विराट नर्सिङ होम) सील गर्दै ढोकामा ताला लगाईएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । निजी ...
-
सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
काठमाडौं, साउन ९ । काठमाडौंको सीतापाइलामा हिजो युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जना डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत ...
-
वीरगञ्जमा एक कोरोना संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु, कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४३ पुग्यो
वीरगञ्ज, साउन ८ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा ...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 89
- Next Page »



















