महोत्तरी, साउन १४ । महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लाग...
स्वास्थ्य/जीवन शैली
-
-
कोरोना संक्रमणबाट धरानमा १ र बीरगंजमा २ जनाको निधन, संक्रमणबाट निधन हुनेको संख्या ५२ पुग्यो
धरान, साउन १४ । कोरोना संक्रमणका कारण धरानमा आज थप एक जनाको मृत्यु भएको छ । मृतक ४५ बर्षका रहेको र उनी मोरङको सुनवर्षी नगरपालिका निवासी भएको जनाएको छ । उनी केही दिन अघि बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका थिए । बिपीमा यस अघि सप्तरी र महोत्तरीका संक्रमितको पनि मृत्यु भएको थियो । उनलाई...
-
म्याग्दीमा पहिरोले बस्ती नै पुरियो, २६ जनाको शव फेला हराईरहेकाको खोजि कार्य जारी
म्याग्दी, साउन १४ । अवीरल वर्षाका कारण म्याग्दीको मराङ गाउँपालिकामा गएको पहिरोमा परि २० घर पुर्ण रुपमा पुरिएको छ। पहिरोका कारण हराइरहेका १९ जनाको शव भेटाइसकिएको छ र अन्त्यष्टी पनि गरिएको छ। भने दुई जना अझै बेपत्ता छन् । उनिहरुको खोजीकार्य जारी छ । २८० भन्दा बढी घर धुरीहरु विस्थापितको अवस्थामा छ। पहिरोमा ...
-
मंगलबार जापानभर हालसम्मकै उच्च एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि
जापान, साउन १४ । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउ...
-
शिवांश बचाउ अभियानमा जापानको फुकुओकाबाट मोहन सिंह मडै र गोर्खा ब्रदर्सको आर्थिक सहयोग
जापान, फुकुओका साउन १३ । बैतडीका महेशप्रसाद अवस्थीले छोरा जन्मिएदेखि हस्पिटल यात्राको कठोर संघर्ष सहितको जीवनको संघर्षशिल यथार्थ घटना १६ फागुन २०७६ मा अनलाईन खबरबाट सुनाएका थिए । त्यो थियो महेशको जीवनमा परेको यथार्थ घटना जुन मानब जीवनको आंशिक घटना भित्रको एक कठोर पिडादायी कथा समेटि आफ्नो नाबालक छोरा शिवांश...
-
बाग्लुङ पहिरोमा परी ३ जनाको निधन केही घाईते, घाईतेलाई अस्पताल पठाउने तयारी गर्दै
बाग्लुङ, साउन १३ । बाग्लुङका विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिकको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहि...
-
नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ६२६ जना डिस्चार्ज
काठमाडौँ, साउन १२ । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ। गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ। गत चौबिस घण्टामा ६२६ जना आइसो...
-
महाबौद्धका एकै परिवारका पाँच जना कोरोना संक्रमित, उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा
काठमाडौं, साउन १२ । बाक्लो बस्ती र जनसंख्याको चाप रहेको काठमाण्डौँमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढीरहेको छ । आईतबार काठमाण्डौंमा भेटिएका मध्य ५ जना महाबौद्धको एकै परिवारका सदस्य रहेको खुलेको छ । भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । महाबौद्ध गणेश मन्दीर छे...
-
सप्तरी जिल्ला अदालतका न्यायधीशलाई कोरोना संक्रमण, कोरोनाले खतराको घण्टि बजायो
राजविराज, साउन १२। सप्तरी जिल्ला अदालतका न्यायधीशमा कोरोना संक्रमण भएको छ । आज न्यायाधीश, नगर प्रहरी सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशको परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । अर्का एक जना नगर प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । य...
-
कोरोना संक्रमणबाट बिरगन्ज र धनुषामा निधन भएका युवामा कोरोना संक्रमण पुष्टि, निधन हुनेको संख्या ४५ पुग्यो
काठमाण्डौ, साउन १२। धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको ...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 89
- Next Page »

















