जापान, साउन ८ । बुधबार जुलाई २२ तारिख एकैदिन जापानभर ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण रोकथाम तथा निराकरण भईसकेको जापानमा पुनः कोरोना संक्रमण बढ्न थालेको हो । पछिल्लो समय पुनः एकैदिन पुष्टि भएको यो हालसम्मकै धेरै संक्रमण हो । यसअघि अप्रिल ११ तारिख एकैदिन ७२० जनामा संक्रमण पुष्टि भएको...
स्वास्थ्य/जीवन शैली
-
-
आज १ सय जनामा कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमणबाट पहिलो बिदेशी नागरिकको निधन
काठमाडौँ, साउन ७ । नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । आज थपिएका जिल्लाहरुमा सप्तरी ...
-
१२० दिन लामो लकडाउन आज मध्यरात १२ बजेबाट खोल्ने सरकारको निर्णय, स्कुल कलेज भने खोल्न नपाईने
काठमाडौं, साउन ६। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमण फैलीएसंगै शुरू भएको लकडाउन १२० दिन पछी लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लाग...
-
अविरल वर्षापछि आएको पहिरोले पुरेर धादिङको त्रिपुरासुन्दरीमा एकै घरका ३ जनाको मृत्यु
धादिङ, साउन ६ । आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न स्थानमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ । पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक...
-
सोमबारको ब्रत बसेकी महिलाको मन्दिरमा पुजा गर्दा गर्दै मृत्यु
सुर्खेत, साउन ६ । ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु भएको छ । सोमबार दिउँसो सुर्खेत जिल्लाको बराहताल गाउँपालिका भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो । उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी ...
-
भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
काठमांडौ, साउन ६ । कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्। यसअघि सरकारले चै...
-
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार८४४ पुग्यो
काठमाडौं, साउन ५ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताएको हो । यससँगै कुल संक्रमि...
-
चार्टर फ्लाईटमा संलग्न कोरोना संक्रमित निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए
काठमाडौँ, साउन ४ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का १४ उडान कर्मचारी संक्रमणमुक्त भई घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण पोजेटिभ देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका ...
-
कैलालीमा क्वारेन्टिनबाट भागेका एक व्यक्ति मृत फेला, मृत्युको कारण बारे प्रहरी अनुसन्धान हुँदै
कैलाली, साउन ४ । कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृ’त फेला परेका छन् । उनि यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैला...
-
पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो
काठमाण्डौं, साउन ४ । नेपालमा हिजो केही घटे पनि आज पुनः संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामाभएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सग...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 89
- Next Page »
















