स्वास्थ्य/जीवन शैली – Page 45 – Vision Online News
Thursday April 23, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

स्वास्थ्य/जीवन शैली

  • पछिल्लो साता थप १६ जना नेपालीको निधन भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

    काठमाडौं, साउन ४ ।   कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार ...

  • शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

    काठमांडौ, साउन ३ ।  पछिल्लो २४ घण्टामा शनिबार कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।...

  • पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार ४ सय ४५ पुग्यो

    काठमांडौ, साउन २ ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अब कोरोना सं...

  • धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान, साऊन २ ।  नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए। 'उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० ...

  • मान बहादुर चौधरी उपचारार्थ वाजिरो नेपाली सर्भिस सोसाईटिको नेतृत्वमा ९९ हजार आर्थिक सहयोग

    जापान, असार १ ।   जापानको फुकुओका स्थित वाजिरोमा बसोबास गर्दै आईरहेका नेपालीहरुको हकहित र वाजिरोमा नेपालीहरुको लागि वाजिरो नेपाली समाजद्धारा बिगतका दिनदेखि बिभिन्न सामाजिक तथा सहयोगात्मक कार्यहरु गर्दै आईरहेको छ । बिगत २ बर्ष अघि स्थापना गरिएको वाजिरो नेपाली सर्भिस सोसाईटिले जापानको फुकुओकामा बसोबास गर्दै ...

  • नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणबाट निधन

    एजेन्सी, साउन १ ।   दक्षिण अफ्रिकामा प्रजातन्त्रिक नेताको रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित रहेको पुष्टि भएको छ । उनका छोरा जोन्डवा मण्डेलाल...

  • पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

    काठमाडौँ, साउन १ । आज पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ । यस्त...

  • सिन्धुपाल्चोकको भोटेकोशी स्थित फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता

    सिन्धुपाल्चोक, साउन १ ।    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् । गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।...

  • पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुग्यो

    काठमाण्डौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १७ हज...

  • कोभिड–१९को लागि नेपाली सेनाद्धारा खरिद गरिएको स्वास्थ्य सामग्रीको सार्वजनिक लेखा समितिले छानमिन थाल्यो

    काठमाडौं, असार ३१ ।   संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको छ । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्न...

    • « Previous Page
    • 1
    • …
    • 43
    • 44
    • 45
    • 46
    • 47
    • …
    • 89
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • एनआरएनए जापानको अध्यक्ष पदमा क्युस्युबाट किरण वर्माको उम्मेदवारी घोषणा
    • एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
    • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo