विराटनगर, भाद्र ८ । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना ...
स्वास्थ्य/जीवन शैली
-
-
उपत्यकामा १६६ सहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार ९३५ पुग्यो
काठमाडौं, भदौ ७ । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ल...
-
भरतपुर अस्पतालमा उपचाररत हेटौँडाका कोरोना संक्रमित एक महिला र एक पुरुष निधन
भरतपुर, भदौ ७ । नेपालमा निरन्तर कोरोना संक्रमणबाट हुने मृत्यु संख्या बढीरहेको छ । यसै क्रममा चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा हेटौँडा ३ निवासी ६५ वर्षीय महिलाको उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसै गरी अस्पतालमा आइसियुमा ...
-
उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार ११७ पुग्यो
काठमाडौं, भदौ ६ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजा...
-
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुला, शर्तसहित नियमित उडान गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, भदौ ५ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्...
-
पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३० हजार नाघ्यो
काठमाडौं, भदौ ५ । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल...
-
पाटन अस्पतालमा कोरोना संक्रमणका दुई बिरामीको उपचारको क्रममा निधन
ललितपुर , भदौ ५ । पाटन अस्पतालमा कोरोनाका कारण शुक्रबार दुइ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा शुक्रबार ३० वर्षीय महिला र ४६ वर्षे पुरूषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले जनाएको छ । समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भ...
-
उपत्यकामा २ सय सहित सात सय ७ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित २९ हजार ६ सय ४५
काठमाडौं, भदौ ४ । पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । का...
-
पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु , कुल मृतकको संख्या १२० पुग्यो
काठमाडौँ , भदौ ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण आज छ जनाको ज्यान गएको छ । यो सगैं कोरोनाको कारण नेपालमा ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिगंका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज छ सहित कुल १२० जनाको ज्यान गएको पुष्टि गरेका छन्...
-
पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ सहित ६८१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २८ हजार ९३८ पुग्यो
काठमाडौं, भदौ ३ । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 89
- Next Page »













