चितवन , भदौ १५ । चितवनको भरतपर अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको छ । मृतक वृद्धमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक भरतपुरकै स्थानीय बासिन्दा रहेको बुजीएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । आज एक ७८ वर्षिय पुरुषक...
स्वास्थ्य/जीवन शैली
-
-
पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना संक्रमितको निधन
काठमाडौं, भदौ १४ । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको...
-
कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, कुल मृत्युसंख्या २ सय ७ पुग्यो
काठमाण्डौं, भदौ १३ । नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ३ महिला र ९ पुरुष सहित १२ जनाको मृत्यु भएको जनाएको हो । यो सगैँ मृत्यु हुनेको कुल संख्या २ सय ७ पुगेको छ । यो संक्रमित संख्याको ०.५५ प्रतिशत हो । आज मृत्यु हुनेमा क...
-
पछिल्लो २४ घण्टामा ८ सय ८४ संक्रमित पुष्टि, कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुग्यो
काठमाण्डौं, भदौ १३ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम निरन्तर जारी रहेको छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा १० हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्र...
-
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, भदौ १३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज ९शनिबार०विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको...
-
कोरोना संक्रमणबाट गर्भवती महिलासहित ८ जनाको मृत्यु, कुल मृतकको संख्या एक सय ८३ पुग्यो
काठमाडौँ , भदौ ११ । नेपालमा कोरोना भाइरसका कारण एक गर्भवती महिलासहित थप आठँ जनाको ज्यान गएको छ । आज ८ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाउनु भएको छ । आज मृत्यु हुनेमा गर्भवती सहित पाचँ महिला र तिन पुरुष रहेका...
-
पछिल्लो २४ घण्टामा ११ सय ११ कोरोना संक्रमित पुष्टि, कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो
काठमाण्डौं, भदौ ११ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशैभरका ल्याबहरुमा १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा आज सम्मकै सबै भन्दा धेरै ११ सय ११ संक्रमित पुष्टि भएका छन् । यो सगैँ देशभर कुल ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालउको नियमित पत...
-
पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ३४ हजार ४ सय १८ पुग्यो
काठमांडौ, भाद्र १०। पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । देशभरका विभिन्न १३ हजार २ सय ५३ जनाको प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ३५ हजार २ सय ५२ जना...
-
पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमित संख्या ३३ हजार ५ सय ३३ पुग्यो
काठमाण्डौं, भदौ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग...
-
पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो
काठमाण्डौं, भदौ ८ । नेपालमा आज २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगैँ देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभरका ३९ वटा ल्याबमा भएको १० हजार २ सय ३४ परीक्षणमा ती संक्रमित फेला परेका हुन् । आईसीयुमा जम्मा एक स...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 89
- Next Page »












