भरतपुर अस्पतालमा उपचारत ७८ वर्षीय पुरुषको कोरोनाका कारण सोमबार विहान मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  532 पटक हेरिएको

 

चितवन , भदौ १५ ।   

चितवनको भरतपर अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको छ । मृतक वृद्धमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक भरतपुरकै स्थानीय बासिन्दा रहेको बुजीएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । आज एक ७८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएसगैं चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार